न्याय परिषद सदस्य वैदिकद्वारा राजीनामा

Machchapuchchre

काठमाडौँ । न्याय परिषद सदस्य पदमप्रसाद वैदिकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पदबाट राजीनामा दिएका छन् । सदस्य वैदिकले नेपालको संविधान २०७२ को धारा धारा १५३ को उपधारा (३) तथा धारा १३१ को देहायको (क) बमोजिम बुधबारबाट लागू हुनेगरी राजीनामा दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

‘सम्माननीय राष्ट्रपति श्रीमती बिद्यादेवी भण्डारीज्यू समक्ष श्री पदमप्रसाद वैदिकले नेपालको संविधान २०७२ को धारा धारा १५३ को उपधारा (३) तथा धारा १३१ को देहाय (क) बमोजिम  मिति २०७६/८/१८ गते न्याय परिषदको सदस्य पदबाट लिखित राजीनामा दिनुभएको छ।’ विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्