अर्थ राजनीति ~ नेपाल रास्ट्र बैंकका कार्यकारी निर्देशक डा.प्रकाश कुमार श्रेष्ठले यसपाली क्रान्तिकारी मौद्रिक नीति आएको बताउदै ठुलो मात्रामा सस्तो दरमा पुनर्कर्जाको ब्यबस्था गरिएको ले आगामीदिनमा लघुवित्तको ब्याजदर उल्लेखीय रुपमा घट्ने दाबि गर्नु भएको छ, र मर्जरलाइ बिशेस प्राथमिकतामा राखिएको समेत उल्लेख गर्नु भएको छ ׀ ‘मर्जर पनि भन्ने अनि लाइसन्स पनि निरन्तर बाँडी रहने’ भन्ने प्रस्नमा उहाले यो प्रस्न बारम्बार आइरहने प्रसङ्ग भएको बताउदै त्यति खेर सम्पूर्ण कानुनि प्राबधान पुरागरि आएकालाई रोक्न नमिलेको बताउदै मौद्रिनीतिले नै पूर्ण रुपमा लाइसन्स वितरण बन्द गरिदिएकोले अब उप्रान्त त्यस्तो समस्या नआउने उहाको दाबि रहेको छ ।
नेपाल टेलिभिजन क्षेत्रकै एकमात्र बिशुद्द बैंकिंग कार्यकर्म ‘बैंकिंग सेरोफेरो’ को शनिबारिय  अंकका लागि बोल्दै उहाले यस्तो बताउनु भएको हो । कार्यक्रम तल दिएको लिंकमा हेर्न सकिनेछ ।

 
			

 
					
 
                             
							 
                             
                             
                             
                            