पुर्व डीआईजी कोइरालाको सजाय घटाउने फैसला पुनरावलोकनका लागि निवेदन

Machchapuchchre Bank

श्रीमतीको हत्या अभियोगमा आठ वर्ष जेल बसेर विहीबार रिहा हुनु भएका रञ्जन कोइरालालाई सँजाय छुट दिने सर्वोच्च अदालतको फैसलाको पुनरावलोकनका लागि सर्वोच्चमा निवेदन दिइएको छ ।
महान्यायाधिवक्ताको कार्यालयले विहीबार सो निवेदन सर्वोच्च अदालत पठाएको महान्यायाधिवक्ताको कार्यालयका सह महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बताउनुभयो ।
कार्यालय समय सकिनु केही बेर अघि मात्र निवेदन सर्वोच्च अदालतमा पेश भएको भए पनि निवेदन रुजुको काम बाँकी रहेकाले शुक्रबार रुजु र दर्ता हुने अदालत स्रोतले जनाएको छ ।
सर्वोच्चको सजायँ अवधि घटाउने निर्णयमा चित्त नबुझेकाले सो कार्यालयले उक्त निवदेशन दिएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्