अर्थ राजनीति ~ नेपालमा कोरोना भाइरसका ७० जना नयाँ सङ्क्रमित थपिएका छन् । नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड–१९ बिरामीको संख्या १६ हजार ७१९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलन कोभिड–१९ बिरामीको संख्या १६ हजार ७१९ पुगेको जनाएको छ । पछिल्लो चौबिस घण्टामा तीन हजार ६४८ जनामा कोभिड–१९ को परीक्षण गरिएको छ ।
चौबिस घण्टामा ७० जना नयाँ सङ्क्रमित थपिए, कुल १६ हजार ७१९
