नेकपा नेता नबिन र भृकुटी पुनः अदालत परिसरबाटै गिरफ्तार, भिडियोसहित

Machchapuchchre

काठमाडाैं । प्रहरीले बिद्रोही नेपाल कम्युनिष्ट पार्टीका नेता नबिन बिश्वकर्मा र नेतृ भृकुटी उपाध्यायलाई पुन: गिरफ्तार गरेको छ । सोमबार सर्वोच्च अदालतले नेता बिश्वकर्मा र नेतृ भृकुटीलाई रिहा गर्न आदेश दिएको थियो तर प्रहरीले दुवै जनालाई अदालत परिसर बाहिरबाट गिरफ्तार गरेको हो।

नविन नेकपा केन्द्रिय सदस्य तथा ब्यूरो इन्चार्जको जिम्मेवारीमा थिए भने नेतृ भृकुटी भने काठमाडौ जिल्ला सेक्रेटरी थिइन । विकलाई नेपाल प्रहरीको केन्द्रिय कार्यालयबाट खटिएको विशेष टोलीले गत असोजमा ललितपुरबाट गिरफ्तार गरेको थियो। उपाध्यायलाई भने साउनमा गिरफ्तार गरेको थियो । त्यसयता अदालतले छोड्न आदेश दिने प्रहरीले गिरफ्तार गर्ने क्रम चलिरहेको छ ।

हेर्नुहोस भिडियो

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्