काठमाडौं उपत्यकामा असिनापानी, देशका अधिकांश पहाडी भेगमा वर्षा जारी

Machchapuchchre Bank

काठमाडाैं। काठमाडौं उपत्यकामा शुक्रबार असिनापानी परेको छ। अपह्रान्हपख काठमाडौं उपत्यकामा लगायत देशका अधिकांश पहाडी भेगमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा साँझसम्म नै वर्षा हुनेछ। महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले मुलुकका सबैजसो भेगमा साँझसम्म वर्षा हुने संभावना रहेको जानकारी दिइन्। विभागले प्रि मनसुन पनि सुरु भएको जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्