Artharajniti ~ नेपाल विद्युत् प्राधिकरणमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काका लागि नयाँ कार्यकक्ष निर्माण गरिएको छ । मन्त्री खड्काका लागि नयाँ कार्यकक्ष निर्माण गरिएसँगै कर्मचारीहरू फूलका बुकेहहरु लिएर उनलाई स्वागतका लागि तम्तयार भएर बसेका थिए। मन्त्री आउनअघि नै कार्यकक्ष पनि सजाइएको थियो । मन्त्रीको कार्यकक्षका साथै मिटिङ कक्ष पनि तयार बनाइएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग बढ्दो तनावका बिच मन्त्री खड्काले नयाँ कार्यकक्ष निर्माण गर्न लगाएका हुन् ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति