अर्थ राजनीति ~ प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२३ अंकले बढेको छ । यससँगै सूचक १८८३.४४ विन्दुमा आएको छ । १ लाख ४४ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ७ कम्पनीको २९० कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ८ वटा कारोबार भएको हो । ४ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ । बाँकीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति