प्रि ओपनिङमा उत्साह देखिएको बजार ११ मिनेटमा २० अंकले घट्यो

Machchapuchchre Bank

अर्थ राजनीति  ~  सुरुवातमा उत्साहजनक देखिएको सेयर बजारमा एकाएक गिरावट देखिएको छ। प्रि ओपनिङ सेसनदेखिनै परिसूचक तथा कारोबारमा रौनक देखिएको बजार कारोबारको करिब ११ मिनेटको अवधिमा २० अंकले घट्यो। आज नेप्से प्रि ओपनिङ सेसनमा नै ९.५३ अंकले बढेको थियो भने कारोबार पनि १४ करोड माथि भएको थियो। बिहान ११ बजेर ३ मिनेट जाँदासम्म नेप्से परिसूचक १७.७३ अंकले बढेर १९८१.२८ बिन्दुमाथि आईपुगेको थियो। त्यसपछि घट्न लागेको बजार १४ मिनेट जाँदा २० अंकले ‍घट्न पुग्यो।आज उक्त उचाइको बिन्दुमा बिक्रेता सक्रिय हुँदा बजार घटेको हो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्