अर्थ राजनीति ~ नेपाल राष्ट्र बैंकले मंगलबार (आज) ५ अर्बरुपैयाँ भन्दाबढिको ट्रेजरी बोलकबोल गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको ५ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार ९२ दिन अवधिको ट्रेजरी २०८० बैशाख ५ गते परिपक्व हुनेछ । ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो २ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति