पहिरोले अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडकखण्ड पुन: संचालनमा

Machchapuchchre Bank

अर्थ राजनीति  ~  पहिराका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड संचालनमा आएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मध्याह्नदेखि सो खण्ड फेरि संचालन भएको हो। इच्छाकामना गाउँपालिका-५ स्थित पृथ्वी राजमार्गको नाग्दी खोलामा खसेको पहिरो पन्छाएर सडक संचालनमा ल्याइएको हो। बुधबार राति ११ः१५ बजेदेखि सडक अवरुद्ध भएको थियो। रातिदेखि अवरुद्ध भएको सडकमा सवारीसाधनको लामो लाइन लागेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्