अर्थ राजनीति ~ नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्रप्रसाद ढुंगाना नियुक्त भएका छन् । बैंकको जेठ ७ गते सम्पन्न बैंकको विशेष साधारण सभाले ढुंगानालाई बैंकको सीईओ नियुक्त गरेको हो। बैंकका वर्तमान सीईओ अनिल केशरी शाहको कार्यकाल सकिँदै छ। असार १७ बाट नबिलको सीईओको रुपमा पद सम्हाल्ने गरि ढुंगानाले नियुक्ती पाएका हुन् । नेपाल राष्ट्र बैंकबाट सेवानिवृत ढुंगाना नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृतमा एक दशक व्यवस्थापकीय नेतृत्व पदमा रहिसकेका छन् ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति