“मधेश प्रदेश ” को नामले मधेशी पहिचानमा ठूलो राहत : अध्यक्ष यादव

Machchapuchchre

अर्थ राजनीति  ~  जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ को नाम ” मधेश प्रदेश ” राखेसँगै  मधेशी पहिचानमा ठूलो राहत मिलेको प्रतिक्रिया दिएका छन् । जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले होच्याउने र हेप्ने प्रवृत्तिबाट मधेशका जनताले मुक्ति पाएको बताए । “मधेशी” भन्नेसाथै बिहारी, भारतीय भनेर हाम्रा मधेशी भाइहरू हेपिँदै आएका थिए । अब “मधेश प्रदेश “भएपछी  यसवाट हाम्रा दाजुभाई लाई पक्कै छुटकारा मिल्नेछ,’ उनले बताए ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्