मंगलबार नौ कम्पनीका लगानीकर्ता मालामाल

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार नौ कम्पनीका लगानीकर्ता मालामाल भएका छन् । यो समाचार तयार पार्दासम्म दुई वित्तीय संस्था, पाँच जलविद्युत र उत्पादनमुलक कम्पनीको शेयरमूल्यमा उछाल आएको हो । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा नेपाल बंगलादेश बैंक, मानुषी लघुवित्त, पञ्चकन्यामाई हाइड्रोपावर, अप्पर तामाकोशी हाइड्रोपावर, मैलुङखोला जलविद्युत कम्पनी, तेह्रथुम पावर कम्पनी, बोटलर्स नेपाल तराई लिमिटेड, विशाल बजार कम्पनी र हिमाल दोलखा हाइड्रोपावर कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्