” राज्यका स्थायी अंग एकपछि अर्को पतनको संघारमा पुगे ” : डा. भट्टराई

Machchapuchchre Bank

अर्थ राजनीति  ~  पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सतीदेवीको अंगपतन भएझैं नेपालको राज्यका स्थायी अंग एकपछि अर्को पतनको संघारमा पुग्नु गम्भीर विषय भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै भट्टराईले त्यत्रो युगीन क्रान्तिपछि पुरानो राज्यका थोत्रा अंग यथावत् बोकेर हिंड्नुको दुष्परिणाम भएको  नेपालको राज्यका स्थायी अंग एकपछि अर्को पतनको संघारमा पुग्नु गम्भीर बिषय भएको  : डा. भट्टराईले बताएका  छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्