खनाल – नेपाल समुहको पदाधिकारी बैठक आज पनि बस्दै

Machchapuchchre

अर्थ राजनीति   ~  नेकपा (एमाले)को  खनाल – माधव नेपाल समुहको जिल्ला कमिटी पदाधिकारी बैठक आज पनि बस्दै छ । बैठक आज पनि ११ बजेदेखि सुरु हुने भएको छ। शनिवारदेखि जारी भर्चुअल भेलामा हालसम्म २८ जनाले बोलेका छन्। बैठकमा सहभागीहरुले जिल्लाको वस्तुगत अवस्थासहित नेतृत्वलाई आगामी रणनीतिका लागि सुझाव दिने कार्यक्रम रहेको छ। सहभागीलाई पाँच मिनेट समय उपलब्ध गराइएको एक जिल्ला अध्यक्षले बताए। बैठकपछि पार्टीले के गर्न उपयुक्त हुन्छ भन्ने सुझाव लिखित रूपमा दिनसमेत जिल्ला पलाधिकारीलाई सर्कुलर जारी गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्