अर्थ राजनीति ~ कारोबारको चौथो दिन (बुधबार) नेप्से परिसुचक दोहोरो अंकले बढेको छ । प्रि ओपनिङ्ग सेसनमा परिसुचक १२.०९ अंकले बढेर २६८५.४१ को बिन्दुमा पुगेको छ । नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ४२ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २८ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १२ शेयरमूल्य घटेको छ । २ कम्पनीको मूल्य स्थीर रहेको छ ।यस समयमा ४५ कम्पनीका १२ हजार १६४ कित्ता शेयर ८१ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति