डा. बाबुराम : सबै दलको सहभागीतामा सरकार बनाऔँ, एक वर्षभित्र चुनाव गरौँ

Machchapuchchre Bank

अर्थ राजनीति  ~  पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ‘देशको संकट हल गर्न’का लागि चार बुँदे प्रस्ताव अघि सारेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वास गुमाएको तथा अर्को सरकार गठन गर्न आवश्यक संसदीय गणित नपुगेको अवस्थामा भट्टराईले चार बुँदे प्रस्ताव अघि सारेका हुन् । उनले सबै दलको सहभागितामा वर्तमान र पूर्वप्रधानमन्त्रीबाहेकको नेतृत्वमा सरकार बनाउने, दलका प्रमुख तथा पूर्वप्रधानमन्त्री रहेको निर्देशक समिति बनाउने, साझा न्यूनतम कार्यक्रम बनाउने र एक वर्षभित्र चुनाव गराउने प्रस्ताव अघि सारेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्