काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप

Machchapuchchre Bank

अर्थ राजनीति  ~  काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा लागू हुने भएको छ । मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा १५ दिन थप गर्ने निर्णय गरेको हो ।‘१५ दिन थप गर्ने निर्णय भएको छ’, एक अधिकारीले भने, ‘कोरोनाको साङ्लो तोड्न निषेधाज्ञा थप गरिएको हो ।’गत १६ वैशाखदेखि उपत्यकामा निषेधाज्ञा जारी छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्