अर्थ राजनीति ~ हिमालयन बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जमा जाने निर्णय गरेको छ । शुक्रबार बसेको हिमालयन बैंकको बोर्ड बैठकले मर्जरसम्बन्धी निर्णय गरेको हो । दुई बैंकबीच मर्जरका लागि यस अघिदेखि नै छलफल चल्दै आएको थियो ।
इन्भेष्टमेन्ट बैंकसँग मर्जमा जाने हिमालयन बैंकले गर्यो निर्णय
