अर्थ राजनीति ~ रुरु जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) ३७ हजार ९१६ जनाले प्राप्त गरेका छन् । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा शुक्रबार बाँडफाँट भएको हो ।आईपीओ पर्नेहरुले १०/१० कित्ता सेयर पाएका छन् । १०/१० कित्ता बाँडफाँट गरेर बाँकी रहेको ७ कित्ता थप ७ जनालाई एक/एक कित्ताका दरले वितरण गरिएको छ । रुरुको आईपीओमा कुल १६ लाख ८३ हजार १२१ आवेदन परेको थियो । कम्पनीले सर्वसाधारणका लागि कुल ४ लाख ७ हजार ७०६ कित्ता सेयर बिक्रिमा राखेको थियो ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति