कुमारी बैंकको २०औं वार्षिकोत्सव

Machchapuchchre Bank

अर्थ राजनीति   ~  कुमारी बैंकले आफ्नो २० औं वार्षिकोत्सव विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गरी मनाएको छ । वार्षिकोत्सवकै अवसरमा काठमाडौंको पशुपति क्षेत्रमा आयोजित सरसफाइ कार्यक्रम पनि आयोजना गरेको छ । हालसम्म आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे बैंकले २० वर्षको यात्राका हरेका पलमा सम्पूर्ण शुभचिन्तकहरुले दिएको साथ र विश्वास प्रति धन्यवाद दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्