आज घट्यो सुनको मूल्य

Machchapuchchre Bank

अर्थ राजनीति  ~ शुक्रबार सुनको मूल्य ६ सयले घटेर तोलाको ८६ हजार तीन सयमा कायम भएको छ। बिहीबार सुन प्रतितोला ८६ हजार ९ सयमा कारोबार भएको थियो। आज चाँदीको मूल्य १२ सय ३० रुपैयाँमा स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्