राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशमा

Machchapuchchre Bank

अर्थ राजनीति  ~  राष्ट्रपति विद्यादेवी भण्डारीलाई बंगलादेशमा भव्य स्वगत गरिएको छ । ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा उनि नेपाल एयरलाईन्सको ए ३२० विशेष विमानबाट २ दिने भ्रमणकालागि ढाका पुगेकि थिईन्। उनलाई बिमानस्थलमा बंगलादेशका राष्ट्रपति हमिदले स्वागत गरेका थिए। त्यसबखत राष्ट्रपति भण्डारीको सम्मानमा बंगलादेशका सेनाले २१ तोपको सलामी दिएका थिए। त्यसबखत बंगलादेशका स्थल, जलतथा वायुसेनाका सैनिकहरु उपस्थित थिए। बिमानस्थलमा नेपाल तथा बंगलादेशका राष्ट्रिय धुन बजाईएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्