अर्थ राजनीति ~ नक्कली पीसीआर रिपोर्ट बनाएर दुवै जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको खैरागरका दिनेश सिंहलगायत रहेका छन् । दिनेशको टोली शनिबार साँझ दुबई जना लागेका थियो । त्यसक्रममा जाँच गर्दा रिपोर्ट नक्कली पाइएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
नक्कली पीसीआर रिपोर्ट बनाएर दुवै जान लागेका ७ जना प्रक्राउ
