अर्थ राजनीति ~ बैंकको पुर्व सीयीओ सुमन शर्माले जबसम्म अर्थतन्त्र राम्रो हुदैन तबसम्म बैकिंग क्षेत्र राम्रो हुदैन भन्न मिल्दैन भनेका छन । उनले हाम्रो देशमा चाहि अर्थतन्त्र नराम्रो भए पनि बैकिंग क्षेत्र राम्रो भएको अहिलेको रिपोर्टहरु, एक वर्षको रिपोर्ट, आर्थिक वर्षको तिन महिनाको रिपोर्ट हेर्दा खेरि कोभिडले सारै असर नगरेको जस्तो देखिन्छ भनेर बताएका छन् । साथै उनले अर्थतन्त्र खराब भएको देखिन्छ र बैंकको नाफा हेर्दा अर्थतन्त्रमा केहि नभएको जस्तो लाग्छ भनेका छन । नेपाल बैकिंग क्षेत्रको एक मात्र विशुद्द बैकिंग कार्यक्रम शनिवबारय अंकको लागि बोल्दै उहाले यस्तो बताउनु भएको हो । अन्तरवार्ताको भिडीयो हेर्न तल दिएको लिंकमा किलिक गर्नु होला ।
सुमन शर्माले जबसम्म अर्थतन्त्र राम्रो हुदैन तबसम्म बैकिंग क्षेत्र राम्रो हुदैन भन्न मिल्दैन (अन्तरवार्ताको भिडियो सहित )
