नेपाल कम्युनिस्ट पार्टीका दुवै समूह आज बैठक बस्दै

Machchapuchchre

अर्थ राजनीति ~ नेपाल कम्युनिस्ट पार्टीका दुवै समूह आगामी रणनीति तय गर्न आज पनि आन्तरिक बैठकमा व्यस्त हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको समूह र पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको केन्द्रीय नेतादेखि जनवर्गीय संगठनका बैठक बस्ने भएको छ । प्रदेश र स्थानीय तहमा समेत बैठक गरी कार्यकर्ता आफूतर्फ तान्ने जोडमा दुवै समूह लागि परि रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्