तरकारी बजारमाअब देखि तरकारी पनि डिजिटल कारोबारबाट किन्न पाइने

Machchapuchchre

अर्थ राजनीति ~ तरकारी बजारमाअब देखि तरकारी पनि डिजिटल कारोबारबाट किन्न पाइने भएको छ । शुक्रबार क्यूआर पेमेन्टबाटै तरकारी किन्न सकिने गरी नक्सालको तरकारी बजारमा यसको सुरुआत भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक किलो अदुवा किनेर यसको सुरुवात गरे । गभर्नर अधिकारीले एक किलो अदुवाको ८० रुपैयाँ क्यूआर कोडमार्फत भुक्तानी गरेका छन । नक्साल तरकारी बजारमा सानिमा बैंकको सक्रियतामा क्यूआर पेमेन्टको सुरुआत भएको हो । बजार क्षेत्रमा भायनेटले निशुल्क इन्टरनेट समेत उपलब्ध गराएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्