कांग्रेस पदाधिकारी बैठक आज बस्दै, महाधिवेशन कार्यतालिका हेरफेर गर्ने

अर्थ राजनीति ~ नेपाली काँग्रेसको पदाधिकारी बैठक आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टीका उपसभापति विमलेन्द्र निधिले जानकारी दिनुभयो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुनेछ । कोभिड–१९ सङ्क्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि काँग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक […]

कांग्रेस सभापति देउवाद्वारा पैदलयात्रीलाई खाना र आवासको प्रबन्ध गर्न आग्रह

अर्थ राजनीति – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राजधानीबाट घर जाने जनतालाई तत्काल सुरक्षित ढंगले गाउँ पुर्याउने व्यवस्था मिलाउन आग्रह गरेका छन् । उनले सरकारको कडा आलोचना गर्दै निमुखाको दर्शक मात्र भएर नबस्न भनेका छन् । ‘सरकारमा बसेकाहरु निमुखाहरुको कठिन यात्राको दर्शक मात्रै भएका छन्,’ सभापति देउवाले विज्ञप्तिमार्फत् भनेका छन्, ‘राजधानीबाट घर जाने ती जनताहरुलाई […]