प्रहरीलाइ नटेरेको भन्दै भैरहवामा सेना परिचालन

अर्थ राजनीति – भैरहवामा ‘लकडाउन’ उल्लंघन गर्नेको संख्या बढेपछि नेपाली सेना परिचालन गरिएको छ । सरकारले घोषणा गरेको लकडाउनलाई अटेरी गरेपछि सेना परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीको अनुरोध स्थानीय बासिन्दाले अटेर गर्दै लकडाउन उल्लंघन गरेपछि सेना परिचालन गरिएको हो । सेनाले सहरका मुख्य सडक र चोकमा गस्ती बढाएको छ । […]