पाल्पाको तानसेन–रिडी सडकखण्डको सम्मोबारी भन्ने स्थानमा पहिरोले ५ वटा सवारी साधन पुरियो

अर्थ राजनीति ~  पाल्पाको तानसेन–रिडी सडकखण्डको सम्मोबारी भन्ने स्थानमा पहिरोले ५ वटा सवारी साधन पुरेको छ । ५ वटा सवारी साधनमा के कति मानिसहरु थिए भन्ने यकिन भइसकेका छैन भने २ जनाको शव फेला परेको छ भने घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पठाइएका १ जनाको उपचारका क्रममा मृत्यु भएको छ । सदरमुकाम तानसेनदेखि […]