नयाँ नक्सा छापेपछि आफूलाई हटाउने खेल शुरु भएको छ, तर त्यस्तो सपना नदेख्न चेतावनी: प्र.म ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदबाट हटाउने खेल शुरु भएको बताएका छन्। आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा मदन भण्डारीको ६९औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा ओलीले भारततिर इंगित गर्दै आफूलाई हटाउन दूतावासदेखि होटलसम्म खेल शुरु भएको बताएका हुन्। ओलीले आफूलाई पदबाट हटाउने सपना नदेखेपनि हुनेसमेत बताए। नयाँ नक्सा छापेपछि आफूलाई हटाउने खेल शुरु भएको ओलीको आरोप छ। […]

नव वर्षको अवसरमा प्रधानमन्त्री ओलीको शुभकामना सन्देश: दुई दिनको अवस्था हेरेर लकडाउन थप्‍ने/नथप्‍ने बारेमा निर्णय हुने

अर्थ राजनीति — कोरोना भाइरसको संक्रमणको महामारीका कारण नयाँ वर्षलाई कठिन परिस्थितिमा स्वागत गर्न बाध्य भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । नयाँ वर्ष २०७७ को अवसरमा सोमबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको महामारीले संसारभर रहेका नेपालीहरुलाई पनि छोएको र केहीको मृत्यु भएको उल्लेख गर्दै असहज अवस्थामा नयाँ वर्षको शुभकामना दिनु परेको […]