सरकार अन्धाधुन्द लकडाउन लम्ब्याउदै, त्यहि सरकारकको अर्को मन्त्रालय लकडाउन उल्लंघन गरि कर तिर्न जान उर्दी गर्दै: हलो अड्काएर गोरु चुट्ने नीतिमा अर्थमन्त्री

अर्थ राजनीति ~ सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि ७० दिनदेखि लगातार लकडाउन गरिरहेको छ। लकडाउनका कारण सबै क्षेत्र ठप्प छन्। सानो व्यापार गर्नेदेखि ठूला उद्योगी, व्यवसायी र साधारण जनता पनि लकडाउनको रापले पिल्सिसकेका छन्। लकडाउनपछि जनता कसरी बाँचिरहेका छन्, के खाइरहेका छन्, के गर्दैछन् भन्नेमा सरकारले सामान्य चासो पनि लिएको छैन। भोट हाल्नबाहेक यी जनता चाहिँदैन […]

काभ्रेका दुई युवाको आरडिटी पोजेटिभ देखिए पनि पिसिआर रिपोर्ट नेगेटिभ

अर्थ राजनति । काभ्रेका दुई जना युवामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट(आरडिटी) गर्दा कोरोनाको एन्टिबडी देखिएपछि पिसिआर टेस्ट गर्दा नतिजा नेगेटिभ आएको छ। बेथानचोक गाउँपालिकाका २८ वर्षीय युवक र मण्डनदेउपुर नगरपालिकाका २१ वर्षीय युवकमा सोमबार र्‍यापिड टेस्ट गर्दा कोरोनाको एन्टिबडी देखिएको थियो। आरडिटी नतिजा पोजेटिभ देखिएपछि ती युवकलाई थप परीक्षणको लागि धुलिखेल अस्पताल पठाइएको थियो। उनीहरूको पिसिआर […]