सरकार अन्धाधुन्द लकडाउन लम्ब्याउदै, त्यहि सरकारकको अर्को मन्त्रालय लकडाउन उल्लंघन गरि कर तिर्न जान उर्दी गर्दै: हलो अड्काएर गोरु चुट्ने नीतिमा अर्थमन्त्री
अर्थ राजनीति ~ सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि ७० दिनदेखि लगातार लकडाउन गरिरहेको छ। लकडाउनका कारण सबै क्षेत्र ठप्प छन्। सानो व्यापार गर्नेदेखि ठूला उद्योगी, व्यवसायी र साधारण जनता पनि लकडाउनको रापले पिल्सिसकेका छन्। लकडाउनपछि जनता कसरी बाँचिरहेका छन्, के खाइरहेका छन्, के गर्दैछन् भन्नेमा सरकारले सामान्य चासो पनि लिएको छैन। भोट हाल्नबाहेक यी जनता चाहिँदैन […]