प्रत्येक दिन, प्रत्येक कर्मचारीलाइ घरमा बसेर काम गर्न चाहनु हुन्छ कि अफिस आएर भनि सोद्ने गरेका छौ : सीइओ सिभिल बैंक (भिडियो सहित)

अर्थ राजनीति ~ सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले कोभिडका कारण हिजो आज हरेक दिन नया चुनौती र समस्याको समाधान खोज्नु पर्ने भएकाले बैंकर्स हरु झन् ब्यस्त रहेको बताउनु भएको छ । कर्मचारी हरुको स्वास्थका बारेमा आफु हरतरहले सचेत रहेको र कोरोना बिरुद्द लड्न अपनाउनु पर्ने उपायहरु अपनाईरहेको बताउनु भएको छ । आफ्नो बैंकले […]