सिन्धुपाल्चोकमा बाढीको बितण्डा १४ घर बगाई सक्यो, २ दर्जन बढी बेपत्ता

अर्थ राजनीति ~ हिजो राति अविरल परेको वर्षाका कारण घरपरिवार गुमाएकाहरूको अहिलेसम्म उद्धार हुन सकेको छैन । बाह्रबिसे नगरपालिका ५ जम्बुमा एल्मो खोलाको बाढी बगाउँदा १४ घर बगाएको छ भने १९ जना बेपत्ता भएका छन् । यस्तै हिजो राति नै परेको वर्षाले भोटेकोशी गाउँपालिका खहले खोलाको बाढीले बुलकुटे बस्तीका दुई घर बगाएको छ भने चार […]