साउने सोमबार पनि नखुल्ने भयो पशुपतिनाथ मन्दिर

अर्थ राजनीति ~ कोरोना भाइरसको महामारीले यस वर्ष साउने सोमबारमा पनि पशुपतिनाथ मन्दिर खुला नहुने भएको छ । सरकारले तत्काल पशुपतिनाथ मन्दिर सर्वसाधरणको लागि खुला गर्ने निर्णय नगरेकाले साउनका सोमबारमा पनि मन्दिर खुला नहुने पशुपति क्षेत्र बिकास कोषले जनाएको छ । लकडाउन खुकुलो भएसँगै अन्य क्षेत्रहरु क्रमिकरूपमा सामान्य अवस्थामा फर्किए पनि भिडभाड बढी हुने मठमन्दिर […]