वीरगञ्ज गोलीकाण्ड : अपहरणकारी भनिएका राजकुमार निर्दोष भएको परिवारको दावी…!

वीरगञ्ज गोली काण्डमा अपहरणकारी भनी प्रहरीले निर्दोष व्यक्तिलाई गोली हानेको गोली लाग्ने युवकका अभिभावकले आरोप लगाएका छन् । कात्तिक २० गते गोली हानेर नियन्त्रणमा लिएका पर्साको पोखरीया नगरपालिका वडा नं ९ सेमरवारीका २० बर्षका राजकुमार दास निर्दोष रहेको दावी अभिभावकले गरेका हुन् । दाहिने खुट्टामा गोली लागेर घाइते भएका दासको नारायणी अस्पतालमा कडा सुरक्षाकाबीच उपचार […]