नेकपामा फुटको संकेत, दाहाल निवासमा पुगे पूर्व माओवादीका मन्त्री र नेता

अर्थ राजनीति – सरकारले राजनीतिक दल फुटाउन खुकुलो बनाउने व्यवस्थासहितको अध्यादेश ल्याउने निर्णय गरेपछि पूर्वमाओवादीका मन्त्री र नेताहरु अध्यक्ष पुष्पकमल दाहालको निवासमा भेला भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री केपी ओलीकै अग्रसरतामा उक्त अध्यादेश ल्याउने निर्णय गरिएको हो । पछिल्ला दिनमा नेकपाका दुई अध्यक्षबीच मतभेद बढिरहेका बेला सोमबार बसेको […]