ओलीको प्रस्ताव : वामदेव प्रधानमन्त्री, नेपाल पनि अध्यक्ष

अर्थ राजनीति – पार्टीभित्रको विवाद समाधान गर्न भन्दै ल्याइएको प्रस्तावमा माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने र वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने भन्ने छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफूलाई पद त्याग्न दबाब दिइरहेका नेताहरुसमक्ष यस्तो विकल्पका लागि प्रस्ताव पेश गरेका छन् । त्यसका लागि कोरोनाको वर्तमान संकट सकिनुपर्ने शर्त उनले […]