गगन थापाको सुझाब: अब खड्गप्रसाद ओलीलाई प्रधानमन्त्रीबाट बिदा गर्नोस्

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले ‘कुर्सी बचाउन प्रधानमन्त्री केपी शर्मा ओलीले जे पनि बोल्न थालेको’ बताएका छन्। सोमबार प्रधानमन्त्रीले ‘राम जन्मभूमि’ अयोध्या वीरगन्ज नजिकैको एउटा गाउँमा पर्ने भए पनि भारतले नक्कली अयोध्या बनाएको बताएका थिए। हिन्दुहरूले भगवान् मान्ने राम भारतीय नभई नेपाली भएको उनको दाबी थियो। प्रधानमन्त्रीको उक्त भनाइको सर्वत्र आलोचना भइरहेका बेला […]