चल्न थाले सार्वजनिक सवारी–साधन

अर्थ राजनीति ~ काठमाडौं उपत्यकामा सोमबारबाट सार्वजनिक यातायात चल्न थालेका छन् । महाशाखाले ४५ ओटै ट्राफिक युनिटबाट ट्राफिक प्रहरी खटाउँदै अनुगमन बढाएको जनाएको हो । असार १ गतेबाट जोर–बिजोर प्रणाली सञ्चालनमा आएपछि नियम उल्लंघन गर्ने ६५ हजार २०० बढी निजी सवारी–साधनलाई कारबाही गरेको महाशाखा प्रमुख भीमप्रसाद ढकालले बताउनुभयो । महाशाखाकाअनुसार ‘लकडाउन’ अवधिमा एक लाख ३१ […]