मतपत्र छाप्ने काम सकियो, १० दिनभित्र सबै जिल्लामा पुर्याइने
Artharajniti ~ २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सकिएको छ । जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार साँझ सम्पन्न भएको जानकारी दिए । आजदेखि सबै मतपत्र ‘प्याकेजिङ’ सकेर सम्बन्धित प्रदेशमा ढुवानी गरिने उनले बताए । प्रबन्ध निर्देशक पौडेलले भने, ‘प्रत्यक्षतर्फ २ करोड ३ […]
