वर्षासँगै घट्यो वायु प्रदूषण, काठमाडौं आज बाह्रौँ नम्बरमा
Artharajniti ~ बिहीबारदेखि काठमाडौं उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । केही दिनयता मौसम धुम्मिँदै जाँदा वायु प्रदूषण बढेको थियो । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकांक १७८ हाराहारीमा रहेकामा आज मध्याह्नसम्म वायु गुणस्तर सूचकांक १४९ कायम भएको एयर क्वालिटी इन्डेक्स (एक्युआइ) को तथ्यांकले देखाएको छ । काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहरका रूपमा […]
