“पूर्व राजालाई याेगेश भट्टराई : ” फेरि राजा बन्ने सपना नदेखे हुन्छ “

Artharajniti  ~  नेकपा एमाले नेता याेगेश भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाहलाई फेरि राजा बन्ने सपना नदेख्न चेतावनी दिएका छन्। प्रजातन्त्र दिवसका अवसरमा शाहले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै भट्टराईले आफ्नै कारणले राजतन्त्र अन्त्य भएको नबिर्सन आग्रह गरे।’उहाँकै कारण राजतन्त्रको अन्त्य भएर जनताको शासन गर्ने गणतन्त्र आएको हो,’ आज बिहान सुर्खेतका आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘फेरि […]

” राजसंस्थालाई स्पेस दिएर अघि बढ्दा सबैको कल्याण हुन्छ ” : अध्यक्ष राजेन्द्र लिङ्देन

Artharajniti  ~  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थालाई कुनै न कुनै रूपमा स्पेस दिएर अघि बढ्दा सबैको कल्याण हुने जिकिर गरेका छन् । उनले प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्ति समय सान्दर्भिक भएको समेत बताए ।‘षड्यन्त्रपूर्वक राजसंस्था र हिन्दु राष्ट्रको अन्त्य गरियो अनि संघीयताको बोझ देशलाई बोकाइयो’, बुधबार रातोपाटीसँग कुरा गर्दै […]

प्रतिनिधि सभाको बैठक बस्दै

Artharajniti   ~  संघीय संसद् अन्तर्गत् प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ। आज दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८० पेश गर्ने कार्यसूची छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको […]

सेनाको हेलिकोप्टरमा दाङ पुगे प्रधानमन्त्री ओली

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर अघि दाङ पुगेका छन् । उनी नेपाली सेनाको हेलिकोप्टरमा लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी गएका हुन् । प्रधानमन्त्री ओलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेश मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए । उनले केहीबेरमा लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्नुहुने प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए। प्रधानमन्त्री […]

एकताबद्ध भएर मेहनत गर्ने हो भने २०८४ को निर्वाचन माओवादीमय हुने

Artharajniti  ~  २०८४ को आम निर्वाचनमा नेकपा (माओवादी केन्द्र) संसदीय राजनीतिमा आएको २० वर्ष पूरा हुँदैछ । १० वर्ष लामो सशस्त्र युद्ध त्यागेर माओवादीले २०६४ को संविधान सभा निर्वाचनमा भाग लिएको थियो । त्यतिबेला ६०१ मध्ये २३८ सिट जितेर माओवादी सबैभन्दा ठुलो दल बनेको थियो । त्यो वैभव आगामी निर्वाचनमार्फत फर्काउने महाअभियानमा माओवादी लागेको देखिन्छ […]

अध्यक्ष प्रचण्ड : ” परिवर्तनको संवाहक माओवादी नै हो भन्ने प्रस्ट भएको छ “

Artharajniti  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताप्रति इमानदार भएर परिवर्तनको संवाहक माओवादी नै हो भन्ने विषय प्रस्ट भएको बताएका छन् । नागकिरहरुमा विगतमा माओवादीलाई अवमूल्यन गरेको नागरिकहरूमा महसुस भइरहेको उनले बताए । मकवानपुरको बागमती गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी प्रतिको विश्वास ह्वात्तै […]

युक्रेन युद्ध अन्त्यबारे अमेरिकी र रूसी अधिकारीबीच साउदी अरबमा वार्ता

Artharajniti  ~  युक्रेनमा झन्डै तीन वर्षदेखिको युद्ध अन्त्यका लागि अमेरिका र रूसी अधिकारीबीच साउदी अरबमा छलफल हुने भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार तीन देशका राष्ट्रप्रमुखहरूबीच भेटको वातावरण मिलाउन अमेरिकी र रूसी अधिकारीहरूले साउदी अरबमा वार्ता हुने भएको हो।  अमेरिकाबाट विदेशमन्त्री मार्को रूबिओ, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ज र मध्यपूर्वका लागि ह्वाइट हाउसका दूत स्टिभ […]

‘अगतिला तत्त्व’लाई बोकेर पार लगाउन नसकिने निष्कर्षपछि नै अहिलेको सरकार ” : ओली

Artharajniti  ~ प्रधानमन्त्री केपी शर्मा ओलीले ‘१०-१२ वटा स्याल जम्मा भएर हात्तीको शिकार खेल्छु भनेर कुदेको देख्दा अचम्म लागेको बताएका छन्। उनले ‘समाजवादी मोर्चा’लाई लक्षित गर्दै यस्तो व्यंग्य गरेका हुन्। बुधवार नेपाल निजामती कर्मचारी संगठनको १२ औँ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले अहिले नेपाली काँग्रेस र नेकपा एमालेको सरकार रहेको […]

शंखरापुर दुर्घटनामा मृत्यु हुने तीन विद्यार्थीको पहिचान खुल्यो

Artharajniti  ~  काठमाडौंको शंखरापुरमा बुधबार भएको बस दुर्घटनाका मृतकको पहिचान खुलेको छ । मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका–७ घर भई हाल कपन बस्ने वर्ष ११ को क्रिसल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ घर भई हाल चाबहिल बस्ने वर्ष २४ को सुरेश तामाङ र सिन्धुपाल्चोक घर भई हाल भिमसेनगोला बस्ने वर्ष १४ को शुशाङ्का डोटेल रहेको प्रहरीले […]

” जनयुद्धका उपलब्धि उल्टयाउने कोसिस हुँदैछ ” : अध्यक्ष प्रचण्ड

Artharajniti   ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी शक्तिलाई बलियो बनाएर मात्रै देश विकास गर्न सकिने बताएका छन्। ३० औं जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन्। क्रान्तिकारी शक्तिलाई बलियो बनाएर मात्रै प्रक्रियावादीका षड्यन्त्र विफल बनाउने र जनताले देखेको क्रान्तिको सपना पूरा गर्न […]