जनमतसंग्रहबारे निर्णय लिन सरकारले माग्यो आइतवारसम्मको समय
Artharajniti ~ नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले जनमतसंग्रहबारे निर्णय लिन सरकारले आगामी आइतवारसम्मको समय मागेको बताएका छन्। बिहीवार सिंहदरबारमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि उनले यसका लागि आइतवारसम्मको अल्टिमेटम दिएको बताए। उनले सरकारले आगामी आइतवारसम्म पनि आफूहरुका माग र जनमतसंग्रहबारे निर्णय नलिए आन्दोलन गर्ने चेतावनी दिए। उनले एउटा पक्षलाई रुवाएर अर्को पक्ष निर्वाचनमा […]
