काठमाडौं ४ मा गगन थापा पुनः बिजयी
अर्थ राजनीति ~ नेपाली कांग्रेसका महामन्त्री समेत रहेका गगनकुमार थापाले काठमाडौं क्षेत्र ४ ह्याट्रिक गरेका छन् । काठमाडौं–४ बाट थापाले ७४५७ मतान्तरले नेकपा एमालेका डा. राजन भट्टराईलाई हराउँदै ह्याट्रिक गरेका हुन् । प्राप्त विवरण अनुसार थापाले २१ हजार ३०३ भोट ल्याउदा उहाँका निकतम प्रतिद्वन्दी एमालेका डा. राजन भट्टराईले १३ हजार ८ सय ५५ भोट पाउनु […]
