गण्डकी प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान
अर्थ राजनीति ~ गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएकाे छ । मुख्यमन्त्री खगराज अधिकारीले वैशाख ९ गते सदनबाट विश्वासको मत पाउन नसकेपछि नयाँ सरकार गठनकाे लागि प्रदेश प्रमुख गुरुङले आह्वान गर्नुभएकाे हाे । प्रदेश प्रमुख गुरुङ द्वारा नयाँ सरकार गठनका लागि आजदेखि ३ दिन अर्थात् वैशाख १४ […]
