कांग्रेस सभापति गगन थापाले आज पदवहाली गर्दै
Artharajniti ~ नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापाले आज पदवहाली गर्दैछन् । काठमाडौँमा गत माघ १ गते सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट पूर्व महामन्त्री थापा सभापति पदमा सर्वसम्मत चयन भएका थिए । नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक पनि आजै पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ । दिउँसो १ बजे बस्ने उक्त बैठकमा आगामी […]
