एमालेले डाक्यो विघटित प्रतिनिधि सभाका सांसदहरूको बैठक
Artharajniti ~ नेकपा (एमाले)ले विघटित प्रतिनिधि सभाका सांसदहरुको बैठक बोलाएको छ। प्रतिनिधि सभा पुनर्स्थापनाको माग गरिरहेको एमालेले भने यसलाई संसदीय दलको बैठक भनेको छ। एमाले केन्द्रीय सदस्य महेश बर्तौलाका अनुसार मंसिर २ गते १ बजेका लागि बैठक डाकिएको हो।‘मुलुकमा विकसित अहिलेको असमान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागि निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा […]
